|
फाइल

काठमाडौं : २८ दिनदेखि आन्दोलन शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेका छन्। आज नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र शिक्षकहरू तोड्न खोजेका हुन्।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीहरूले रोके। उक्त बेला प्रहरी र शिक्षकबीच धकेलाधकेल भयो।

उनीहरूले भनेका छन्,‘बरु जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ।’

देशभरका शिक्षक कर्मचारीहरूले चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै  गरेको काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.