०८ जेठ २०८२, बिहीबार | (Thursday, 22 May, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : मखनदेखि इन्द्रचोक जाने बाटोमा पैदल यात्रु्लाई हिँड्न समस्या भएको छ।
बाटोभरि बालुवा र रोडा फैलिएको अवस्था देखिन्छ। ढुंगा छाप्नका लागि दुई हप्ताअघि यो बाटो भत्काइएको थियो। अहिलेसम्म ढुंगा नछापिँदा पैदल यात्रुलाई अप्ठ्यारो भएको हो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।