|

काठमाडौं : रवि सुनार र पिटु गहतराजको स्वरमा रहेको गीत ‘महसुस गर्नुछ’ सार्वजनिक भएको छ। गीतमा निर्मल तिमल्सिनाको शब्द  र  रविकै संगीत रहेको छ।

बोम खत्रीको निर्देशन रहेको गीतमा आर्चर पन्त र पूजा मोक्तानको अभिनय रहेको छ। 

विवेक विकको छायांकन, बोमको नै दृश्य सम्पादन छ । द डाफेस फिल्म कम्पनीले निर्माण गरेको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.