|

काठमाडौँ : नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि आज सिफारिस गरिएको छ। 

गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आजको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.