काठमाडौँ : गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुन: उपस्थित हुने गरी आज छाडेको छ।
भिजिट भिसामा सेटिङ मिलाएर भ्रष्टाचार गरेको सूचना पाएपछि उनलाई आज अख्तियारले नियन्त्रणमा लिएको थियो।
उक्त विषयमा भने अनुसन्धान जारी रहेको अख्तियार स्रोतले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।