|

काठमाडौं : सोमबार बिहान फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कहीन बनेका डा. केशव श्रेष्ठलाई प्रहरीले सकुशल उद्धार गरेको छ।  उनलाई प्रहरीले बालाजुबाट उद्धार गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। 

उनले भने, 'दुई बजेतिर उहाँलाई बालाजुबाट उद्धार गरिएको हो।'

​प्रहरीले उनलाई  जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याउने बोहोराले बताए। उनले भने, 'हामी उहाँलाई परिवारको जिम्मा लगाउँछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.