|

काठमाडौं : सुनचाँदी पसल बन्द गरेर व्यवसायी तथा कालिगड आन्दोलनमा उत्रिएका छन्। सोमबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ तथा देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर र्याली निकालेका हुन्। व्यवसायीसँगै कालिगड पनि आन्दोलनमा उत्रिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.