|

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत गरेको छ।

यही असार १४ देखि २० गतेसम्म रहेको प्रधानमन्त्री ओलीको स्पेन भ्रमण आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन्।

बैठकले सहसचिव डा. खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गरेका  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.