काठमाडौँ : २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र क्याम्पसको भवन सबलीकरण काम कछुवा गतिमा भएको छ।
२०७९ देखि पुस २ शुरु भएर २०८१ पुस १ मासक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म क्याम्पसको सबलीकरण सकिएको छैन। भूकम्पले जीर्ण बनाएको यो भवनमा शहरी विकास मन्त्रालय अन्तर्गतको सहरी तथा भवन निर्माण विभागले पुनर्निर्माण कार्य न्यु टेक्निकल इन्फ्रा प्रालिलाई ३४ करोड ६७ लाख ४६ हजार रुपैयाँमा निर्माण कार्यको जिम्मा दिएको थियो ।
घण्टाघरको घडीलाई पनि स्वचालित बनाउने काममा पनि ढिलासुस्ती गरिएको छ ।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।