|

धरान : धरान उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखबीच श्रमदानको भुक्तानी विवादमा झडप भएको छ। 

विवाद बढेपछि उनीहरूका समर्थकबीच झडपसमेत भएको प्रहरीले जनाएको छ।

प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघाबीच सो विवाद हुँदा झडपकै स्थिति उत्पन्न भएको हो।

जसका कारण दिनभर नै नगर परिसर तनावग्रस्त बन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.