|

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजन विधेयक माथिको छलफल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बहिस्कार गरेका छन्। यता सत्ता पक्ष सांसदहरू पनि संसद्‍मा देखिएका छैनन्। त्यसैले सदनमा कुर्सीहरू खाली छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.