काठमाडौं : असारको मध्यतिर लाग्दै गर्दा किसानलाई यतिखेर रोपाइँको चटारो छ । सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगलमा पनि धमाधम रोपाइँ भइरहेको छ। मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यो ठाउँमा अझै पनि परम्परागत रूपमा रोपाइँ गरिँदै आएको छ। हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।