|

काठमाडौं : ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा 'राफ्ट ह्याण्डलिङ एन्ड वाटर रेस्क्यु' तथा 'सामुदायिक विपद् स्वयंसेवक तालिम' का प्रशिक्षार्थीहरूले डेमो प्रदर्शन गरेका छन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता र नगर प्रहरी बलको आयोजनामा कार्यक्रम भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.