|

काठमाडौँ : चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत महराजगञ्ज चप्पल कारखाना सडक विस्तार सुस्त गतिमा चलेको छ। डिभिजन सडक कार्यालयले २०८१ फागुनमा एमरएस अम्बुजा (काली एस.के. जेभी) सँग २०८२ असारभित्र सक्नेगरी सम्झौता गरे पनि तोकिएको समयमा काम सकिने छाँट देखिएको छैन ।

महराजगञ्ज चोक देखि चप्पल कारखाना सम्मको करिब ७०० मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्नेछ। अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, चप्पल कारखाना चोक क्षेत्रमा नाला बनाउने काम भइरहेको छ।

हेर्नुहोस् तस्विर-

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.