|

काठमाडौँ : नेपाल प्रहरीले आज साँझ काठमाडौँ महानगरपालिका-१६ विष्णुमती नदीले बगाएका एक व्यक्तिको उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साँझ ६:४० बजेको समयमा बगेका उनलाई डोरी र ट्युवको सहायतामा उद्धार गरिएको हो। 

उनको परिचय नखुलेको प्रहरीले जनाएको छ। आज साँझ यहाँ वर्षा हुँदा विष्णुमती सतर्कता तह नजिक आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.