|

काठमाडाैं : विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठक नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। माओवादीसहित एकीकृत समाजवादी, नेकपा, नेकपा मसाल र क्रान्तिकारी माओवादी पेरिसडाँडामा जुटेका हुन्। 

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन्। 

बैठकमा समसामयिक राजनीतिक विषय वस्तुहरूमा छलफल भइरहेको प्रचण्डकाे सचिवालयले जनाएकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.