|

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

शनिवार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्। 

उनका अनुसार सरकारमा सहभागी पर्यटन राज्यमन्त्री अरुण चौधरीले भोलि नै राजीनामा दिने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.