|

महोत्तरी : पिपरा गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनता पार्टीका विनोदकुमार चौधरी विजयी भएका छन्। उनी २७७५ मत ल्याएर नगरप्रमुख चुनिएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एमाले : विक्रम चौधरीले १८७३ मत प्राप्त गरे।

यस्तै राजपाकी ननुकुमारी दास उपप्रमुख निर्वाचित भइन्। उनले २५७३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेकी रेखादेवी साहले २०१७ ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.