काठमाडौं: मंगलबारबाट तिहार सुरु भइसकेको छ। बजार पनि तिहारका सामानको पसल र तिहारको सरसमान किन्नेहरूले भरिएको छ। तिहारको भाइटीकाको लागि चाहिने मसला र टीकादेखि पूजा गरिने सामान र मालाहरूले बजार भरिएको छ।
बजारमा किनमेल गर्न आउनेहरूमा उत्साह पनि उत्तिकै देखिन्छ। फूलमाला र रङहरूले सजिएको बजार निकै आकर्षक लाग्छ।
हेर्नुहोस् फोटा
तपाईंको ईमेल गोप्य राखिनेछ ।