|

काठमाडौं: मधेस केन्द्रित दलका मुख्‍य नेताले आफ्नो अग्रता कायम गरेका छन्। मधेस केन्द्रित दलहरुको प्रभाव रहेको तराइका १५ जिल्‍लामा अधिकांशमा कांग्रेससंग प्रतिस्पर्धा देखिएको छ। त्यस्तै केही क्षेत्रमा भने वाम गठबन्धनका उम्मेदवारसंग प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार संघीय फोरम ६ स्थानमा अग्रता कायम गरेका छन्। त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले ७ स्थानमा अग्रता कायम गरेका छन्।  मधेवादी दलका उम्मेदवार प्रतिस्पर्धामा देखिएका ४५ क्षेत्र मध्ये राजपा र फोरमका गरी १६ स्थानमा अग्रता कायम गरेका छन्।

संघीय समाजवादी फोरमा अध्यक्ष उपेन्द्र यादवका साथै राजपाका अध्यक्ष मण्डलका संयोजकसहित सदस्यहरुले अग्रता कायम गरेका छन्।

कहाँ अग्रता कहाँ प्रतिस्पर्धा

संघीय समाजवादी फोरमका अध्‍यक्ष उपेन्द्र यादव विजयी भइसकेका छन्। सप्तरीको १, सिरहा २, धनुषा २, धनुषा ४, बारा २, मा अग्रता कायम गरेका छन्। त्यस्तै सिराहा ३, धनुषा १, महत्तरी १, रौतहट २, पर्सा २, पर्सा ३, सुनसरी १ मा निकटतम प्रतिस्पर्धी रहेका छन्।

सप्तरी ३,धनुषा ३, महोत्तरी २, महोत्तरी ४, महोत्ततरी ३, सर्लाही १, सर्लाही २, पर्सा ४ र कैलाली १ मा राजपाको अग्रता रहेको छ। सप्तरी ४, सर्लाही ४, रौतहट १, बारा ४, रुपन्देही ४ मा अग्रता कायम गरेका छन्।

फोरमको अग्रता

फोरम निकटतम प्रतिस्पर्धी

राजपा अग्रता

निकटतम प्रतस्पर्धी

 

सप्तरी १:

डा.सूर्यनारायण यादव (फोरम) १४७२२

अशोककुमार मण्डल (माओवादी केन्द्र)१०४६२

रौतहट २:

अफताब आलम, कांग्रेस १३५४८

किरण साह, फोरम १०७०८ 

सप्तरी ३:

चन्द्रकान्त चौधरी (राजपा) १७०२२

दिनेशकुमार यादव (कांग्रेस)  १५७६८

 

सप्‍तरी ४:

तेजुलाल चौधरी (कांग्रेस)  ५९३८,

मृगेन्द्रसिंह यादव (राजपा) ३९१४

 

 

महोत्तरी ४:

सुरेन्‍द्रकुमार यादव(फोरम) १५५२

महेन्‍द्रकुमार राय (कांग्रेस )१४६८

सिरहा २:

शत्रुधनप्रसाद सिंह (फोरम)     ५७५८ रामचन्द्र यादव कांग्रेस       ५००४

रौतहट १:

अनिल झा, राजपा १८०६२  कृष्ण यादव, कांग्रेस १२७७६ 

 

सिरहा ४ :

 अजयशंकर नायक (माओवादी केन्द्र)७३३४ राजकिशोर यादव (राजपा)     ६४७७

महोत्तरी ३:

महन्थ ठाकुर (राजपा)        २४२४       

विजय कुमार चौधरी (एमाले)   ९३३

सािराहा ३:

लिलानाथ श्रेष्ठ (एमाले)       १२०४०

अशेश्वर यादव  (फोरम)   १०८१०    

महोत्तरी २:

शरत सिंह भण्डारी राजपा ७२२१

किरण यादव कांग्रेस ३२६१       

बारा ४:

देवनारायण थारु एमाले १०६५८       

एक‍वाल मियाँ  राजपा    १०२५६

पर्सा ३: 

हरिनारायण रौनियार, फोरम ३२६५   सुरेन्द्र चौधरी, कांग्रेस  २९६५

महोत्तरी १:

गिरिराजमणि  पोखरेल, ८८१५८

लझ्मी महतो, फोरम ५७८८      

पर्सा ४ :

लक्ष्मणलाल कर्ण राजपा ५२५६

 रमेश रिजाल काग्रेस २९८६

रुपन्देही ४:

प्रमोदकुमार यादव कांग्रेस १००५       

सर्वेन्द्र नाथ शुक्ला  राजपा १२९९३

पर्सा १:

 प्रदीप यादव, फोरम ८६२५

अनिल रुंगटा कांग्रेस  ६६०१

पर्सा २:

अजय चौरसिया, कांग्रेस ४८५७

बिमल श्रीवास्तव, फोरम ४०८१

 

 सर्लाही२:

हिन्द्रराय यादव,   राजपा  ५७९४       

जंगीलाल राय, कांग्रेस        ४०८८

अमरेशकुमार सिह, कांग्रेस ४०५९      

राकेशकुमार मिश्र, राजपा ३८६६

 

 

सुनसरी १:

जयकुमार राई  एमाले, १५०४०       

अशोक राई   फोरम,   ७२४६

सर्लाही १:  

प्रमोद साह, राजपा४०७०       

ध्रबप्रसाद गौतम, एमाले  ३३८४      

 

 

 

 

 

कैलाली:

रेशमलाल चौधरी, राजपा, ४९२२

मदनकुमारी शाह, एमाले ११६६

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.