|

ओखलढुंगा : जिल्लाको रुम्जाटारमा १५ औँ धान दिवस मनाइएको छ। रुम्जाटार माविको आयोजनामा, सिद्दिचरण नगरपालिका, जिल्ला समन्वय समिति तथा जिल्ला स्थित गैरसरकारी संस्थाको सहयोगमा धान दिवस मनाइएको हो।

धान दिवसको उद्घाटन सिद्दिचरण नगरपालिका-४ रुम्जाटार र वडा नं ५ को सिमानामा ओखलढुंगा प्रदेश 'ख' का सांसद अम्बिरबाबु गुरूङले उद्घाटन गरेका थिए। विद्यालयमा कृषि विषय पठनपाठन हुने भएको हुँदा योपटक धान दिवस विद्यालयले आयोजना गरिएको विद्यालयले आयोजना गरियको विद्यालयले जनाएको छ। 

धान दिवसका अवसरमा देखिएका केही दृश्य झलक:

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.