|

काठमाडौंः कलंकीको स्यूचाटारमा बम फेला परेको छ। आइतबार दिउँसो स्यूचाटारमा बम फेला परेको हो। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्तेज गर्ने तयारी गरेको कालीमाटी प्रहरीले जनाएको छ।

कालीमाटीका डिएसपी देबेन्द्र पालले बम निस्तेज (डिस्पोज) गर्ने तयारी भइरहेको र बम कसले राखेको हो भन्ने विषयमा अहिलेसम्म पत्ता नलागेको बताए। उनकाअनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.