|

काठमाडौं : दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। 

दक्षिणकालीबाट रत्नपार्कका लागि छुटेको बा ३ ख १४४४ नम्बरको बस बिहान साढे ६ बजे दुर्घटना भएको प्रहरी प्रभाग फर्पिङले जनाएको छ। 

घाइतेहरूको उपचार बल्खुमा रहेको बयोधा अस्पताल र मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.