|

काठमाडौं :  नेपाल आइडल सिजन–२ का उत्कृष्ट ५ प्रतिस्पर्धी मध्येका एक अमित बरालको स्वरमा अर्को नयाँ गीत 'यता मेरो रगतले' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ।  

 वैदेशिक रोजगारको लागि गएका युवाले निर्दोष हुदाँ दु:ख पाएको भावलाई प्रस्तुत गरिएको भिडियो प्रकाश धितालले निर्देशन गरेका छन्।  भिडियोमा दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने अभिनय रहेको गीतलाई उत्सव दाहालले खिचेको हुन्।

राम लुइटेलको निर्माणमा बनेको भिडियोलाई  विकाश दाहालले सम्पादन गरेका छन्। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.