|

मकवानपुर : अविरलको वर्षा र बाढीले देशभर जनजीवन प्रभावित भएको छ। त्रिभुवन राजपथको भीमफेदी-१ बाघझोरामा डोजरमा राखेर एक गर्भवतीलाई भलबाढीबाट सुरक्षित स्थानमा लगिएको छ।

दुई/तीनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका साथै सडक अवरुद्ध बनेका छन्। अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ। बाढीपहिरोका कारण देशभर आठजनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.