काठमाडाैं : श्रावण शुक्ल पूर्णिमा, देशभर हिन्दू धर्मालम्वीहरु ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाइरहेका छन्। पाटनको कुम्भेश्वरलगायत रसुवाको गोसाइकुण्ड, नवलपरासीको त्रिवेणीधामलगायतका क्षेत्रमा धार्मिक क्षेत्रमा मेला लाग्ने गर्दछ ।
गुंपुन्हि वा जनैपूर्णिमाको अवसरमा कुम्भेश्वर पोखरीमा महादेवलाई राख्ने चलन छ। जनै पुर्णिमाको दिन यो महादेको पुजा गरिन्छ।
यही पोखरीमा स्थानीयुवाहरू पौडी खेलेर रमाइलो गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।