|

काठमाडौः मंगलबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा मंगलबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेकोछ।

त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.