राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने

कात्तिक ५, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। 

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुने जनाइएको छ। मंसिर १४ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका विषयमा बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]