|

काठमाडौं :  राष्टिय खेलकुद परिषदले  १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेल तालिका सार्वजनिक गरेको छ।  

सार्वजनिक तालिकाअनुसार उद्घाटनअघिनै भलिबलका खेलहरु हुनेछन्।  तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म  भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन्।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएता पनि त्यसअघि भलिबलका तीन खेलहरु हुनेछन्। उद्घाटन अगाडि प्याराग्लाइडिङ र उसुका खेल पनि हुने  छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.