|

जाजरकोट : बारेकोट गाउँपालिका ३ बुढागाउँकी ३१ वर्षीया भगवती शाही सिंहको लडेर शुक्रबार साँझ मृत्यु भएको छ। 

बीरेन्द्र एश्वर्य मावि लिम्साकी शिक्षिका शाही सिंह घरनजिकै घाँसे भिरबाट लडेर घाइते भएकी थिइन्। घाइते शाहीकाे घाटस्थित स्थानीय मेडिकलमा उपचार गरिरहेका बेला मृत्यु भएको बीरेन्द्र एश्वर्य माविका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए। 

उनलाई शनिबार विहान हेलिकोप्टरबाटमार्फत काठमाडाैं ल्याउने तयारी भइरहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.