ताप्लेजुङ : राष्ट्रिय विभूती तथा किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवशरमा ताप्लेजुङका ५ स्थानिय तहले सार्वजनिक बिदा दिएका छन्।
जिल्लाका ९ स्थानिय तह मध्य मेरिङ्देन, आठराई त्रिवेणी, सिदिंवा, फक्ताङ्लुङ गाउँपालिका र फुङलिङ नगरपालिकाले सार्वजनिक बिदा दिएको हाे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।