|

जाजरकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जाजरकोट इञ्चार्ज प्रेमप्रकास ओली ‘धमिल’ फक्राउ परेका छन्।

ओलीलाई बिहीबार राति बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनी नलगाड नगरपालिकाको रघुनाथका हुन्। उनीमाथि चन्दा असुली, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.