|

भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडेले  भारतका ४७औं प्रधानन्यायाधीशका रूपमा शपथ लिएका छन् । 

बोबडेलाई राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीशको पदको शपथ दिलाए। आइतवार सेवानिवृत्त भएका पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईले नै न्यायाधीश बोबडेको नाम सिफारिश गरेका थिए। 

प्रधानन्यायाधीशका रूपमा बोबडेले १८ महिना काम गर्नेछन्।१९५६ को अप्रिल २४ मा नागपुरमा जन्मिएका उनले नागपुर विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.