|

काठमाडौं : गायिका विन्दु परियार र गायक रविन बर्तौलाको गीत 'भनन भन' गीत सार्वजनिक भएको छ। लोकप्रिय गीतकार तथा संगीतकार एकनारायण भण्डारीका हुन् भने संगीत र एरेन्ज आशिष अविरलको रहेको छ।

गम्भीर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा विष्टले आँचल र पुष्पलाई वैँशालु उमेरका प्रेम जोडीको माया, प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाइएको छ।

डान्सिगं नम्बरको यो गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने गीतको सम्पादन नवीन निरौलाले गरेका हुन्। गायक रविनले यसअघि एकमानेको दही बोलको गीत बजारमा ल्याएका थिए।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.