डडेल्धुरा : हिमालै हिमालले ढाकेको देश नेपाल। सुदूरपश्चिमा प्रदेशमा पनि हिमश्रृङखलाहरु छन्।
‘जेठी बहुरानी हिमाल’ दार्चुलाको अपिहिमाल गाउँपालिका–३ र बझाङको बुंगल नगरपालिका–२ मा पर्ने जेठी बहुरानी हिमाल ६, ८५० मिटर अग्लो रहेको छ। यो हिमाललाई डडेल्धुराको अमरगढी नगरपालिका–१ दहबाट पनि हेर्न सकिन्छ।
हिमाल देख्न पाउँदा यहाँ आउने पर्यटक पनि खुसी हुन्छन्। डडेल्धुरा सदरमुकामबाट अन्य हिमालहरुको दृश्य पनि हेर्न सकिन्छ। ती हिमश्रृङखलाहरु मुस्कुराइरहेको देख्न सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।