|

काठमाडौं : आइतवारदेखि सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्‍वान्दोमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन्। 

श्रेष्ठले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन्। तेक्वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.