काठमाडौं : गायक, संगीतकार तथा गीतकार नवराज कलौनीको नयाँ गीत डलर सार्वजनिक भएको छ।
कलौनीको शब्दलाई आर्जन पाण्डे र विद्या तिवारीले आवाज दिएका छन्। मोहित मुनालको एरेन्ज रहेको गीतमा अहिलेका चर्तित ¥यापर मिस्टर आरजेले ¥याप भरेका छन्। कार्टुन क्रुका चर्चित जोडि सरोज अधिकारी र आश्मा विश्वकर्मा, नायिका वर्षा रावत, आर्जन पाण्डेय तथा मिस्टर आर.जेलाई गीतको म्युजिक भिडियोमा देख्न पाइन्छ।
भिडियोको निर्देशन गम्भीर विस्टले गरेका हुन्। गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।