मनोरञ्जन

नवराज कलौनीको ‘डलर’ सार्वजनिक

माघ ८, २०७६

    काठमाडौं : गायक, संगीतकार तथा गीतकार नवराज कलौनीको नयाँ गीत डलर सार्वजनिक भएको छ। 

    कलौनीको शब्दलाई आर्जन पाण्डे र विद्या तिवारीले आवाज दिएका छन्। मोहित मुनालको एरेन्ज रहेको गीतमा अहिलेका चर्तित ¥यापर मिस्टर आरजेले ¥याप भरेका छन्। कार्टुन क्रुका चर्चित जोडि सरोज अधिकारी र आश्मा विश्वकर्मा, नायिका वर्षा रावत, आर्जन पाण्डेय तथा मिस्टर आर.जेलाई गीतको म्युजिक भिडियोमा देख्न पाइन्छ। 

    भिडियोको निर्देशन गम्भीर विस्टले गरेका हुन्। गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ । 


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]