काठमाडौं : नेपाली सेनाको अप्राविधिक पदमा महिलाले प्रवेश पाएसँगै अहिले विभिन्न पद तथा दर्जामा महिला सैनिकको उल्लेख्य मात्रामा सहभागिता छ।
शान्ति सेनामा पनि महिला सैनिकले सुरक्षा दिइरहेका छन्। जस अन्तरगत लेबनानमा नेपाली महिला सैनिकहरुले पनि सुरक्षा दिइरहेकाे फोटाे युनाइटेड नेसन्स इन्टरिम फोर्स लेबनानले सार्वजनिक गरेकाे छ।
हेर्नुहोस् फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।