|

हेटौंडा : चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशालामा जारी धनधान्याचल महोत्सवमा मकवानपुरको मनहरी गाँउपालिकाले सहयोगको घोषणा गरेको छ। 

सोमबार महोत्सव स्थल पुगेका गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले रंगशाला निर्माणका लागि सय टिपर गिट्टी, बालुवा र एक हजार क्यूफिट काठ दिने घोषणा गरेका हुन्। 

सहयोगको घोषणा गर्दै गाउँपालिका अध्यक्ष उप्रेतीले भने गाउँपालिकाले खेल क्षेत्रमा उत्कृष्ट  अभियानलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।  उनले आगमी दिनमा पनि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.