समाज

सल्यान दुर्घटना अपडेट : सेनाका मेजरको मृत्यु

फागुन ७, २०७६

    सल्यान :   सल्यानमा भएको गाडी दुर्घटनामा गम्भिर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

    गत बुधबार नेपाली सेनाको गाडी दुर्घटनामा परि गम्भिर घाइते मेजर ३५ वर्षिय ईश्वर सिलवालको मृत्यु भएको हो।  सिलवालको मृत्युसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

    सिलवालको काठमाण्डौ स्थित छाउनी अस्पतालमा मंगलबार राति मत्यु भएको हो। सल्यानको सिमखर्क व्यारेकबाट दाङ जादै गरेकेो लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दुर्घटना हुँदा सेनाका जमदार यादव धरेलको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]