|

काठमाडौं : आज नेपाली सेनाले विभिन्न कार्यक्रम गरी सेना दिवश मनाएको छ। दिवसका अवसरमा सेनाले सैनिक मञ्‍च टुँडिखेलमा विशेष समारोह गरेको छ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष  गणेश तिमल्सिनालगायत सरकारका उच्च पदस्थ अधिकारी सहभागी थिए। नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

सेना दिवसका अवसरमा टुँडिखेलका केही तस्वीर झलक :  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.