काठमाडौं : गायक जेपी नेम्बाङ र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ सालैजो गीत सार्वजनिक भएको छ।
गीतमा शशी गुरुङ बाङ्देलको शब्द संगीत रहेको छ। गीतमा निरञ्जली लामा, दीपा सुहाङ राई श्याम राई, आनन्द गुरुङ, रमिला गुरुङ, र एकान्त लिम्बुलाई अभिनय देख्न सकिन्छ। उमेश गुरुङको निर्देशनमा तयार भएको गितमा भिडियोको करियोग्राफर निर्देशक गुरुङ आफै रहेका छन्। रोधीमा गीत गाउँदा लगाइएको प्रेमको कथा रहेको छ।
आर्यन मगर सह-निर्देशकको रुपमा रहेको भिडियोलाई मधुर बस्नेत र धन खालिङले छायाकंन गरेका हुन्। सम्पादन भने सुजन शाहीले गरेका हुन्।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।