|

काठमाडौं : गायक जेपी नेम्बाङको नयाँ गीत ‘माया जोख्ने के होला’को भिडियो सार्वजनिक भएको छ। सालैजो भाकाको उक्त गीतमा नेम्बाङसँगै मेलिना राईका स्वर सुन्न सकिन्छ।

गायक नेम्बाङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा निरन्जली लामा, आनन्द गुरुङ, श्याम राई, रामिला गुरुङ, दीपा सुहाङलागयतको अभिनय रहेको छ। गुरुङ समुदायको चर्चित सालैजो भाकाको गीतको भिडियोमा गुरुङ संस्कृति झल्किएको छ। 

गीतको रचना र संगीत शशी गुरुङ बाङदेलको रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.