मनोरञ्जन

बलिउड अभिनेता दिलिपकुमार क्वारेन्टाइनमा

चैत ४, २०७६

    भारतीय अभिनेता दिलिपकुमार कोरोना भाइसविरुद्ध सावधानी अपनाउन क्वारेन्टाइनमा बस्ने भएका छन्।

    ९७ वर्षीय अभिनेता दिलिपले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन्। उनलाई श्रीमती सायरले हेरबिचार गरिरेकी छन्।  यद्यपी उनलाई कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने होइनन्।

    ९७ वर्षे अभिनेता कुमारले कोरोना भाइरसबाट जोगिन सबैलाई अपिल समेत गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘कोरोनाबाट जोगिन सकेसम्म घरभित्रै बस्नुहोस्।’  

    भारतमा कोरोना भाइरसका कारण १ सय भन्दा बढीमा संक्रमण भेटिएको छ भने २ जनाको मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]