फिचर : फोटो फिचर

काठमाडौंमा यातायातको चाप उस्तै (फोटो फिचर)

चैत ७, २०७६

     काठमाडौं : विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै नेपालमा त्यसको प्रभाव देखिन थालेकाे छ।

    सरकारले  विद्यालय विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै भिडभाड नगर्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ। तर  काठमाडौका सडकहरूमा यतिखेर जाम  भने उस्तै छ।

    सडकमा मानिसहरुको भिड पनि उत्तिकै छ। काठमाडौका माईतिघर, त्रिपुरेश्वर, आरएनएसी , थापाथलीलगायतका क्षेत्रमा यातायातको चाप उस्तै छ।

    काठमाडौंका सडकमा यातायातकाे अवस्था बारे हाम्रा सहकर्मी शिला तिम्सिनाले बिहीबार लिएको फोटो ।

     

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]