समाज

करेन्ट लागेर युवकको मृत्यु

चैत ११, २०७६

    अर्घाखाँची : करेन्ट लागेर मालारानी–८ माझमेलाका १७ वर्षीय मधु जिसीको मृत्यु भएको छ।  

    बिजुलीको तार जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ।सिद्धार्थ माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने तयारीमा रहेका मधुको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

    अर्घाखाँचीमा विद्युतीकरण अव्यवस्थित भएकाले यस्ता दुर्घटना घटना दोहोरिँदै आएको स्थानीयको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]