|

सल्यान : सल्यानमा जिप दुर्घटना भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ लेख संग्रही नजिकै भएको दुर्घटनामा चालक र सहचालकले भने हामफालेर बाँचेका प्रहरीले बताएको छ । 

नगरपालिका ७ गैरीकटेरीमा खाद्यान्न छाडेर सल्लीबजार फर्किदै गरेको लु१त ७७३३ न बोलेरो जिप दुर्घटनामा परेको हो । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ । ओरालोमा ब्रेक फेल नभएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.