|

काठमाडौं : विश्‍‍वभर कोभिड-१९ को संक्रमणको डर बढ्दै छ। चैत ११ बाट नेपाल लकडाउन भएपछि स्वयम्भू क्षेत्र पनि सुनसान छ। सरकारले लकडाउनको म्याद २५ गतेसम्म कायम गरेपछि बिहानैदेखि धर्मकर्म र मर्निङ वाक गर्नेहरुको ठूलो भीड लाग्ने स्वयभूनाथ स्तूपा पनि सुनसान देखियो।

सडक चोक र गल्लीहरूमा समेत सुरक्षाकर्मीहरूले सर्वसाधारण र अनावश्‍यक बाहिर निस्कनेहरूलाई रोकिरहेका देख्‍न सकिन्‍थ्यो। प्रायः साँझको समयमा पनि खाली नहुने स्वयम्भू मन्दिर परिसर अहिले भने सुनसान छ।

केही तस्वीर झलक :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.