|

डडेल्धुरा : घरभित्रै थापिएको पिङमा अल्झिँदा आलिताल गाउँपालिका ७ बान्नेगडाका ६ वर्षीय गणेश ठगुन्नाको ज्यान गएको छ।

बुधबार बेलुकी सलको पिङमा पासो लाग्दा ठगुन्‍नाको मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

बालकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.