|

दाङ : कोरोना भाइरस परीक्षणका लागि मंगलबार दाङबाट काठमाडौं पठाइएका २० जनाको थ्रेट स्वाबमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार बाँकी १२ जनाको स्वाबको परीक्षण रिपोर्ट  शुक्रबारसम्म आइसक्ने छ । स्वाब निकालिएका उनीहरुलाई दाङको बेलझुण्डी अस्पतालमा राखिएको छ। उनीहरु कैलालीको गौरीफन्टा नाका तथा दुबईलगायत देशबाट आएका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.